काठमाडौं । इन्टरनेशनल सिमेन्टले नायक राजेश हमाललार्इ ब्राण्डएम्बेस्डर बनाएको छ।
ब्राण्डएम्बेस्डर सम्वन्धी सम्झौंतामा कम्पनीका संचालक विमल अग्रवाल र नायक हमालले हस्ताक्षरगरे । उद्योगले उत्पादनगर्ने ओम, ज्योतीररुद्राक्ष ब्राण्डका सिमेन्टको बजारप्रवर्द्धनमा हमाल सहभागी हुनेछन्। कम्पनीका संचालक अग्रवालले बजारप्रवर्द्धनमा नायक हमालको सहभागिताले नयाँ आयाम थप्ने बताए।
By bizmandu